जेनजीसंग पेरिसडाँडामा नेपाली कम्युनिस्ट पार्टीको कार्यक्रम

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीले जेनजीसँग आयोजना गरेको कार्यक्रम पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जगन्नाथ खतिवडा लगायत बाक्लो संख्यामा नेता कार्यकर्ताहरू उपस्थित छन् ।

विभिन्न सांस्कृतिक कार्यक्रमसहित संयोजक प्रचण्डले सम्बोधन गर्ने सचिवालयले प्रचण्डको सचिवालयले जनाएको छ ।

 

 

  • ६ मंसिर २०८२, शनिबार १४:११ प्रकाशित