आज अमेरिकी र अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । त्यसैगरि आज युरो, पाउन्डसहितका मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको मूल्य अनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०५ पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा छ । हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७८ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ३३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ २८ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७७ रुपैयाँ २९ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७८ पैसा थियो ।

  • ५ मंसिर २०८२, शुक्रबार ०७:२९ प्रकाशित