सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौं।
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । मंगलबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल भई निर्णय आवश्यक हुने बताइएको छ ।

  • २ मंसिर २०८२, मंगलवार १४:३० प्रकाशित