एनपीएल उद्घाटन खेल : टस जितेको काठमाडौंले फिल्डिङ रोज्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रीकेट मैदानमा जनकपुरविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

  • १ मंसिर २०८२, सोमबार १५:३८ प्रकाशित