नवगठित पार्टी नेकपाको पेरिसडाँडामा अनौपचारिक बैठक

केन्द्रभाग मिडिया

काठमाडौं।

नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको छ । भावी कार्यक्रम तय गर्न आइतबार उपलब्ध पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको हो ।

बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति छ । बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्नेबारे, स्थान र समय तय गर्नेबारे पनि छलफल हुँदैछ।

  • ३० कार्तिक २०८२, आईतवार १६:३१ प्रकाशित