माओवादी आयोजक समितिको बैठक सर्‍यो

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरेको छ । सोमबार बोलाएको बैठक कात्तिक १८ गते बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

  • १६ कार्तिक २०८२, आईतवार १२:२१ प्रकाशित