कस्तो रहला आजको मौसम ?

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

 

  • २ कार्तिक २०८२, आईतवार ०७:५० प्रकाशित