अधिकांश मुद्राको भाउ घट्दा पाउन्डसहित यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज शुक्रबार अस्ट्रेलियन डलर, युरो, अमेरिकी डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलर, युरो र बहराइन दिनारको भाउ हिजो पनि घटेको थियो । तर, पाउन्ड कुवेती दिनारसहित केही मुद्राको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा थियो ।

आज युरो १ को खरिदर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०१ पैसा छ । हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ६७ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०७ पैसा थियो ।

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ५८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ४० पैसा छ । हिजो कुवेती दिनार १ को खरिदर चार सय ५८ रुपैयाँ १६ पैसा र बिक्रीदर ४६० रुपैयाँ १२ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५५ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६४ पैसा थियो ।

  • ३१ आश्विन २०८२, शुक्रबार ०७:३४ प्रकाशित