गण्डकीमा आज सार्वजनिक बिदा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकीमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन बिदा दिँदै आएको छ।

सोहीअनुसार आज बिदा दिइएको प्रदेश सरकारले जनाएको छ । गत चैत १२ गतेको प्रदेश राजपत्रमा कोजाग्रत पूर्णिमा सहित २०८२ सालको बिदा तोकेको थियो ।

  • २० आश्विन २०८२, सोमबार १०:३३ प्रकाशित