हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमण प्रयास

केन्द्रभाग मिडिया

काठमाडौं ।

हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ।

गुरुङका अनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्याएको थियो ।

‘सिनामंगलको गल्ली-गल्ली पछि पनि खोजिराथे रे १ यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे,’ उनले भनेका छन् ।

  • १ आश्विन २०८२, बुधबार १६:२९ प्रकाशित