क्षतिग्रस्त सिंहदरबार अनुगमन गर्दै मन्त्री घिसिङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ क्षतिग्रस्त संरचनाहरूको अनुगमनका लागि सिंहदरबार जाने भएका छन् ।

भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडको अनुगमनका लागि मन्त्री घिसिङ मंगलबार ४ : १५ बजे सिंहदरबार जाने भएका हुन् ।

  • ३१ भाद्र २०८२, मंगलवार १५:३३ प्रकाशित