हट्यो देशभरको कर्फ्यू र निषेधाज्ञा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नयाँ सरकार गठन भएसँगै देशभर केही दिनअघिदेखि लगाइको कर्फ्यू र निषेधाज्ञा हटेको छ । आम नागरिकको जनजीवन लयमा फर्कन थालेको छ ।

शान्ति सुरक्षाको अवस्था सामान्य छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएसंगै जनजीवन समान्य बन्न थालेको हो ।

 

  • २८ भाद्र २०८२, शनिबार ०९:४८ प्रकाशित