आन्दोलनकारीले राष्ट्रपति भवनमा लगाए आगो

केन्द्रभाग मिडिया

काठमाडौं ।

जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।

सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ।

  • २४ भाद्र २०८२, मंगलवार १६:४२ प्रकाशित