सर्वोच्च अदालतभित्रै छिरेर प्रर्दशनकारीद्धारा तोडफोड र आगजनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

उग्र बन्दै गएको जेनजी आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन् ।

मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमै छिरेका प्रदर्शनकारीहरूले त्यहाँ रहेका सवारीसाधन लगायत भवनमा ठुलो क्षति पुर्‍याएका छन् ।

  • २४ भाद्र २०८२, मंगलवार १५:०८ प्रकाशित