प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।

यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

  • २४ भाद्र २०८२, मंगलवार १४:४० प्रकाशित