त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, सेना खटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ।

योसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरू रद्द भएका छन्।त्यहाँ अहिले सेना समेत खटिएको छ।

  • २४ भाद्र २०८२, मंगलवार १३:३७ प्रकाशित