एमाले उपाध्यक्ष पाण्डेको घरगाडी जलेर ध्वस्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रदर्शनकारीले नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको घर र गाडी जलाएका छन् ।

मंगलबार स्वयम्भु नजिकै रहेको पाण्डेको घरमा प्रदर्शनकारीहरु पसेर आगजनी र तोडफोड गरेका हुन् । नेता पाण्डेले घर र गाडी जलेर ध्वस्त भएको बताए ।

  • २४ भाद्र २०८२, मंगलवार १३:१६ प्रकाशित