काठमाडौं ।
भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।प्रदर्शनकारीले तोडफोडमा उत्रिँदा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेका थिए।
त्यसक्रममा पछि बालकोट निवासमा आगजनी गरेका हुन्।अहिले प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी तथा तोडफोड गरिरहेका छन्।














