एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड

केन्द्रभाग मिडिया

काठमाडौं । प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।

  • २४ भाद्र २०८२, मंगलवार १२:४५ प्रकाशित