प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार, साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो ।काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा ६ जनाको मृत्यु भइसकेको छ ।

अहिले पनि प्रदर्शन जारी छ ।

  • २३ भाद्र २०८२, सोमबार १५:३६ प्रकाशित