काठमाडौंमा निषेधित क्षेत्र तोडेर अघि बढ्यो जेनजीको प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं।

भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् ।

माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढेका हुन् ।

  • २३ भाद्र २०८२, सोमबार ११:५० प्रकाशित