गुन्डा नाइके राजु गोर्खाली पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् ।उनी राजधानीको चन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेको हो ।बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

  • १ भाद्र २०८२, आईतवार १४:२० प्रकाशित