पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

मुस्ताङ ।

जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।

  • २८ श्रावण २०८२, बुधबार १०:५४ प्रकाशित