राष्ट्रिय सभाको बैठक बस्दै

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो सवा एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।

  • ११ श्रावण २०८२, आईतवार १२:३९ प्रकाशित