काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या देवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ ।
ललितपुर स्थित पार्टी पार्टी मुख्यालय च्यासलमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।
सदस्यता नवीकरणको विषयमा चर्काचर्की भइरहेका बेला उनीहरूबीच सुरु भेटवातालाई राजनीतिक बृत्तमा निकै महत्वका साथ हेरिएको छ ।
छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य कर्ण थापालगायत सहभागी रहेका जनाइएको छ ।














