निजामती विधेयकमा ४३ जना सांसदले दिए संशोधन प्रस्ताव

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन् ।प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा संशोधन प्रस्ताव परेको हो ।

प्रतिनिधिसभाबाट पारित हुँदा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी व्‍यवस्थामा गडबडी भएको खुलासा भएपछि राष्ट्रिय सभामा गएर अड्किएको छ ।

  • ४ श्रावण २०८२, आईतवार १५:१६ प्रकाशित