आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि बोलाइएको छ ।एजेन्डाकाबारेमा भने केही जानकारी खुलाइएको छैन ।

  • ३० असार २०८२, सोमबार १०:५६ प्रकाशित