पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३७ रुपैयाँ १६ पैसा रहेको छ ।
युरो एकको खरिददर १४२ रुपैयाँ ४० पैसा र बिक्रीदर १४३ रुपैयाँ ०३ पैसा छ । यस्तै पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ८० पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८ रुपैयाँ ६९ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा छ ।
आज रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ४५ पैसा र बिक्री दर ३७ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा रहेको छ ।
















