आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा रहेको छ ।

युरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २७ पैसा छ । यस्तै पाउण्ड एकको खरिददर १७० रुपैयाँ ७२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४७ पैसा छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८ रुपैयाँ ६८ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा छ ।

आज रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ३२ पैसा र बिक्री दर ३७ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ ।

  • ११ पुष २०८१, बिहीबार ०९:३० प्रकाशित