मन्त्रिपरिषद् बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । केहीबेर अघि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने तयारी छ ।

साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्न र त्यसबारे छलफल हुने बताइएको छ ।

  • ५ पुष २०८१, शुक्रबार १४:१० प्रकाशित