पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३६ रुपैयाँ १४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८२ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८५ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा छ ।
आज रियाल एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २४ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ १८ पैसा र बिक्री दर ३७ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा रहेको छ ।