पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको मुल्य तोकेको छ । तोकिएको मुल्य अनुसार आज पोखरामा सानो गोलभेँडा भन्दा ठुलो गोलभेँडाको मुल्य सस्तो रहेको छ ।
सानो गोलभेडाँ ६४ रुपैयाँ देखि ८७ रुपैयाँ के.जी र ठुलो गोलभेडाँ ६० देखि ८० रुपैयाँ के.जी रहेको छ । आज रातो र सेतो आलु दुवै के.जीको ५० रुपैयाँ देखि ६० रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ ।बन्दा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, काउली १०० देखि १६० रुपैयाँसम्म ,
प्याज सुकेको ९० देखि १२० रुपैयाँ के.जी छ । गाजर १३० देखि १५० रुपैयाँ, मूला ५० देखि ६०, रायोको साग ३० देखि ४० रुपैयाँ प्रति केजी रहेको छ ।
अन्य तरकारी, फलफुल तथा मासुको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।