नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।

भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादन लगायतका पदहरूमा भर्ना खुलेको जनाएको हो ।

मङ्सिर २८ गतेदेखि पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ ।

  • २८ मंसिर २०८१, शुक्रबार ०९:०२ प्रकाशित