पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ ८३ पैसा रहेको छ । आज डलर एकको खरिददर १३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०७ पैसा रहेको छ ।
यस्तै आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ४० पैसा र बिक्रीदर १७३ रुपैयाँ १७ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ८९ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा छ ।
आज रियाल एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ १५ पैसा र बिक्री दर ३७ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।