पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको भाउ तोकेको छ ।आज रातो र सेतो आलु दुवै के।जीको ६० रुपैयाँ देखि ६५ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ ।
सानो गोलभेडाँ ९१ रुपैयाँ देखि १०४ रुपैयाँ के।जी र ठुलो गोलभेडाँ ८० देखि १०० रुपैयाँ के।जी रहेको छ । प्याज सुकेको १०० देखि १२० रुपैयाँ के।जी छ । गाजर १५० देखि २०० रुपैयाँ, मूला ५० देखि ६०, रायोको साग ४० देखि ६० रुपैयाँ प्रति केजी रहेको छ ।काउली १०० देखि १५०, बन्दा ६० देखि ८० रुपैयाँमा किनबेच भइरहेको छ ।