रविलाई पनि पर्सा लगिदैँ

केन्द्रभाग मिडिया

फाइल तस्बिर

गएराती पुर्वडीआइजी छविलाल जोशीलाई पर्सा पठाइएकोमा आज अहिल्यै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाईपनि पर्सा लैजान लागिएको छ । रविलाई पर्सा पठाउनको लागि पोखराबाट काठमाडौँ विमानस्थलमा लगिएको छ ।

काठमाडौँ विमानस्थलबाट उनलाई फेरि आजै बयानका लागि पर्सा पठाउन लागिएको हो । जसअनुसार उनलाई साढे २ बजेको उडानमार्फत सिमरा पठाइने बताइएको छ । भने त्यहाँबाट स्थलमार्ग हुँदै पर्सा पठाइने बताइएको छ ।

सहकारी ठगी प्रकरणमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

  • २४ मंसिर २०८१, सोमबार १३:४५ प्रकाशित