पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार युरोको भाउ घटेको छ ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७१ पैसा थियो ।
आज डलर एकको खरिददर १३५ रुपैयाँ २१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८१ पैसा रहेको छ ।
यस्तै आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ३० पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा रहेको छ ।१० जापानी येनको खरिददर ९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९ रुपैयाँ ०५ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ०९ पैसा र बिक्री दर ३७ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको छ ।