साताको अन्तिम दिन आज कस्तो छ डलरको भाउ (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३५ रुपैयाँ २८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८८ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८३ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९ रुपैयाँ ०५ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा छ ।

साउदी रियालको खरिददर ३६ रुपैयाँ ०० पैसा र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ११ पैसा र बिक्री दर ३७ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।

  • २१ मंसिर २०८१, शुक्रबार ०९:४५ प्रकाशित