पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३५ रुपैयाँ १७ पैसा छ ।
आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै युरो एकको खरिदर १४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७१ पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८ रुपैयाँ ७५ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ९० पैसा र बिक्री दर ३७ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको छ ।