रास्वपाको पत्रकार सम्मेलन स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)को पत्रकार सम्मेलन स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो २ बजेको लागि राखिएको पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

पत्रकार सम्मेलनमार्फत रास्वपाले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुका साथै पार्टीको गतिविधिबारे जानकारी गराउन लागेको थियो ।

  • २८ कार्तिक २०८१, बुधबार १३:५४ प्रकाशित