आज पाउण्डको भाउ घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो पाउण्डको भाउ १७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३२ पैसा थियो।

डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ ।आज युरो एकको खरिदर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८५ पैसा छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८ रुपैयाँ ७९ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्री दर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

 

  • २८ कार्तिक २०८१, बुधबार ०९:१८ प्रकाशित