पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा छ ।
आज युरोको भाउ घटेको छ । आज डलर एकको खरिददर १४४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०३ पैसा छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०७ पैसा थियो ।
यस्तै पाउण्ड एकको खरिदर १७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८६ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ९५ पैसा र बिक्री दर ३७ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा रहेको छ ।