१७ जिल्लामा फेरिए सिडियो

केन्द्रभाग मिडिया

काठमाडौं ।
गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरु, इलाका प्रशासन कार्यालयहरुमा कार्यरत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको समेत सरुवा गरेको हो ।

हेर्नुस्, कसको कहाँ भयो सरुवा ?

  • ९ कार्तिक २०८१, शुक्रबार १७:१३ प्रकाशित