सहकारीको प्रतिवेदन कार्यान्वयन सुरु भयो : सञ्चारमन्त्री गुरुङ

केन्द्रभाग मिडिया

काठमाडौं ।
सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले सहकारी बारे संसदीय छानबिन समितिको प्रतिवेदन बल्ल कार्यान्वयन सुरु भएको बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले संसदीय समितिको प्रतिवेदन मन्त्रिपरिषदले स्वीकार गरेको बताए ।

प्रतिवेदनले औंल्याएका व्याक्तिहरुलाई अनुसन्धानमा लिने क्रम सुरु भएको र जोजो व्याक्ति तोकिएको छ सबैमा छानबिन हुने उनको भनाइ छ ।

  • ४ कार्तिक २०८१, आईतवार १७:२१ प्रकाशित