पोखरामा धनियाँ के.जीको ५०० रुपैयाँ, आज अन्य तरकारीको भाउ कस्तो छ ? (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार धनियाँ के.जीको ५०० रुपैयाँ रहेको छ । यस्तै सानो गोलभेडाँ र ठुलो गोलभेडाँ दुवै के।जी भाउ १३५ रुपैयाँ रहेको छ ।

यस्तै रातो र सेतो दुवै आलुको भाउ प्रति के।जी ६० रुपैयाँ रहेका छ ।यस्तै घिरौला १४० रुपैयाँ के।जी छ । यस्तै आज प्याज सुकेको १२० रुपैयाँ , गाजर १३५ रुपैयाँ प्रति केजी रहेको छ । आज रायोको साग मुठाको ९० रुपैयाँ पुगेको छ ।

मासु, फलफुल तथा अन्य तरकारीको भाउ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • १७ आश्विन २०८१, बिहीबार ०८:४१ प्रकाशित