पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
आज पोखरामा आलुको भाउ घटेको छ । आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० रुपैयाँ रहेका छ । हिजो भने रातो आलुको भाउ के.जीको ६७ रुपैयाँ ५ पैसा र सेतो आलु के।जीको ६५ रुपैयाँ रहेको थियो।
गोलभेडाँको भाउ भने बढेको छ । आल सानो गोलभेडाँ के.जीको ८४ रुपैयाँ ५ पैसा र ठुलो गोलभेडाँ ९० रुपैयाँ किलो रहेको छ । हिजो सानो गोलभेडाँ के।जी।को ७४ रुपैयाँ रहेको थियो । यस्तै घिरौला ११५ रुपैयाँ के।जी छ । यस्तै आज प्याज सुकेको १२० रुपैयाँ , गाजर १३५ रुपैयाँ, मूला ५५ रुपैयाँ प्रति केजी रहेको छ ।
मासु तथा फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।