पोखरामा आज यस्तो छ तरकारीको भाउ (मूल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ ।आज रातो आलुको भाउ के.जीको ६७ रुपैयाँ ५ पैसा रहेको छ । सेतो आलु के.जीको ६५ रुपैयाँ रहेको छ ।

सानो गोलभेडाँ के.जी.को ७४ रुपैयाँ रहेको छ । भने ठुलो गोलभेडाँ के।जी। को ९० रुपैयाँ रहेको छ।घिरौला १२५ रुपैयाँ के.जी छ । यस्तै आज प्याज सुकेको १२५ रुपैयाँ , गाजर १३५ रुपैयाँ, मूला ५५ रुपैयाँ प्रति केजी रहेको छ ।

मासु तथा फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।

  • ६ आश्विन २०८१, आईतवार ०९:२६ प्रकाशित