सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफल गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।
सहकारीको दुरुपयोग सम्बन्धी गठन भएको संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओली संग छलफल गर्ने भएको छ ।आज साँझ पाँच बजे प्रधानमन्त्री ओलीसँग छलफल गरेर सरकारको समेत प्रतिबद्दता लिन लागिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

आज प्रधानमन्त्रीसँग छलफल गरेर प्रतिवेदनलाई अन्तिम रूप दिने उनको भनाइ छ । समितिको कमर्यदेश अनुसारको छानबिन र विश्लेषण सकिएको र प्रतिवेदन अन्तिम रूप दिन लागिएको उनले जानकारी दिए ।

  • २९ भाद्र २०८१, शनिबार १२:०० प्रकाशित