पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले तोकेको तरकारीको मूल्य अनुसार आज गोलभेँडाको मुल्य बढेको छ ।
आज सानो गोलभेँडाको मुल्य ६५ रुपैयाँ ५ पैसा र ठुलो गोलभेँडाको मुल्य ७५ रुपैयाँ छ । हिजो सानो गोलभेँडाको के.जी.को ६१ रुपैयाँ थियो । महाशाखाले सार्वजनिक गरेको मुल्य अनुसार आज रातो र सेतो आलु दुवैको भाउ ६७ रुपैयाँ ५ पैसा रहेको छ ।
घिरौला १०० रुपैयाँ के.जी छ । यस्तै आज प्याज सुकेको १२५ रुपैयाँ , गाजर १३५ रुपैयाँ, मूला ६५ रुपैयाँ प्रति केजी रहेको छ ।

मासु तथा फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।














