मन्त्रालय फेरिएसंगै असन्तुष्ट मन्त्री गुरुङले दिए राजिनामा

केन्द्रभाग मिडिया

पोखरा ।

आफ्नो मन्त्रालय फेरिएसंगै असन्तुष्ट बनेका गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङले राजिनामा दिएका छन् । मन्त्रालयको जिम्मेवारी फेरिएसंगै असन्तुष्टि जनाएका उनले राजिनामा बुझाएका हुन् ।

मन्त्री । सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले पुष्टि गरे ।

यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री पाण्डेले सोमबार वन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

  • १७ भाद्र २०८१, सोमबार १८:१८ प्रकाशित